Posted by: ramronepal May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
हैन लहरे ....... साँच्चीकै बाङो नै छ कि क्या हो पुरेको थुतुनो?
थुतुनो किताबमा पनि अनुहार नदेखिने फोटो राखेको छ ?

बल्ल बल्ल भात खाएर बडाएको इनर्जी खेर फाल्न नपर्ला जस्तो लाग्यो लहरे ........ कूल डाउन ।
Read Full Discussion Thread for this article