Posted by: perfectionist May 21, 2010
Login in to Rate this Post:
0
?
मुर्दार असत्तिहरु(ठुल्दाइलाई छोडेर), च्या चाइँ ल्याउनु छैन, कुरो चाइँ तीन पाठी गर्या छन। एक कप क्या खाम भनेको, कोइ सुन्ने हैन, तिमारु जस्ता काम चोरको भर परेर के बसाइ भो र। लु मैले नै ल्याएं, ठुल्दाइ, कालो चिया नि छ है। यती भन्दा म चाइँ खेत जोत्न तिर लागें, कोइ चिन्या मुन्छे आयो भने मैले सोध्या छ भन्दिनु है।