Posted by: chipledhunga May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

कुखुरा काटी नि भोग दिउँला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ
कालीनचोके माइ


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


आज त निकै जमेको छ नि चौतारी। धेरै भएको थियो यत्तिको चहलपहल नदेखेको। मकुन्डेहरुको पनि पुनरागमन् भएको जस्तो छ.


यो ऐनु चाँही कस्तो किच्किचे हो, मैले गाएको गीत पनि मनपरेन रे उसलाई दिएको नाम पनि लोकल खाले भो रे। ब्रोइलर नाम के दिने त्यसलाई, ल जा त कुखुरी भनेर राखिदिनुपर्‍यो।  

Read Full Discussion Thread for this article