Posted by: बिस्टे May 20, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ,


 काम को अस्त्ब्यस्तता ले गर्द नियमित पढ्न नपाएर गएको ३ भाग पलेटिकसेर पढि सके। झल्झली आँखामै आउने गरी सबै यथार्थ ओगट्नु भको छ्। अद्रिस्य भएर ठुल्दाइको पछी पछी नेपाल घुमे जस्तो लाग्यो। सबै कुरा त कहनु भयो चार हप्ते बसाइ कहाँ कहाँ को कती पिलेट म्:म: भ्याउनु भयो,काठमाडौं खाल्डो भन्दा बाहिरको सवारी भयो कि भएन आदी इत्यादी कुरो सुन्ने इछ्या लागेको छ दाजु।

Read Full Discussion Thread for this article