Posted by: ramronepal May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ओहो कस्तो हल्ला खल्ला हो .....

कोइ कोइ बिजी मान्छे घरमा चिया खान नपाएपछी चौतारीको शरणमा आएछ नि ...........

अर्को बिजी भनौदो बैरे पनि बल्छी हाल्न छोडेर आएछ ....

हर्के ले चिया खान नपाएकै हो त ? ब्लर मिरर ले त आँफै एक्लै देखाइ देखाइ खाइछ त ........ कस्तो लोवी रहिछ ....

ल सब्बैलाई एकै चोटि झ्याम्म्म लाएर प्रणाम ठोके है ...

अब हसुर्न थाल्छु है त ....
Read Full Discussion Thread for this article