Posted by: syanjali May 20, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
मेलम्चिको कथा
छिमेकिले घर ठड्याइ दिए पछी त आन्फो घडेरी त आहाल पो भएछ, माटो पुराउने क्रममा एउटा बालकले अंकल कहिले घर बनाउने भनी सोधाईमा मेलम्चिको पानी आए पछी पर्खाल बनाउला भन्ने उत्तर सँग बच्चाको प्रत्युत्तर थियो " जिन्दगी भरिनै नबनानु हुने रहेछ " ।
Read Full Discussion Thread for this article