Posted by: ritthe May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

ओहो जुरेली नि चौतारीमा आइछिन् ! ल हृदय देखी नै स्वागत गरे केरे !


अब चिसो तातो के खानि हो भन त्यो हर्के लाई लिन पठाउछु म ! बज्जे अघी देखी त्यो गोबर मा लात्ती हान्या जस्तो थुतुनो लेर फतर फतर फलाक्दै छ के के जाती !


बिम्ली हेर त यो लहरे र हर्के मिलेर मलाई बस्न टिक्न द्या होइन ! त्यो लहरे लाई त अब तिमीले नै सुधार्न सक्छौ होला ! हर्के लाई चाँही मैले एकान्त मा भेट्नु पर्छ दुई मिलेट !


हाकु माइ लाई राम राम ! त्यो कुर्सी मा बस्नु हुन्न है उडुस आउछ नि फेरी ! त्यो उडुस नि फेरी लहरे जस्तो ढुस्स पर्या छ है भन्द्या छ !


                                         

Read Full Discussion Thread for this article