Posted by: syanjali May 20, 2010
ब्रिद्धाश्रम नेपाल मा
Login in to Rate this Post:     0       ?        
अमेरिकाने: छोट्टा बचन् किन गरिराख्या ? आफ्नै लागि खोज्या हो कि ? 

बाउ आमाको लागि भए पनि किन तिम्रो टाउको दु:खाइ ?
नेपालमा मनिषहरुको मन्स्थिती बदलिएको छ आज भोली , पहिले पहिले हामी बिदेसी हरु " self - centered " हुन्छ भन्थौ, ठ्याक्कै तेही भनाइ नेपाली हरु लाई लाग्ने भएको छ । फुर्सद भनेको कसैलाई नै छैन, काठमाडौं शहर कलकत्ता भन्दा ठुलो कहाली लाग्दो भएको छ, राहुल भाई को नेपाल जात्रा पढ्दै जाउ एदी नेपाल २-४ बर्ष एता नगएको भए ।
साह्रै सिकिस्त भएको  बेलामा ट्याक्सी बोलाई दिने मनिष नभएको घरमा बस्नु भन्दा ब्रिद्रास्रममा कमसेकम त डाक्टर सम्म पुर्याइ देलान ।

कसै कसैको त " हैन नेपालको जागिरले खान लाउन पुगिराखेको छ भन्दा पनि कसै कसैका बाउ आमा नै हुन बिदेस धकेल्ने!"

ल तै भन आफु बाहिर बाउ आमा नेपालमा, एउटा ढुक्क भएर बस्ने ठाउँ त चाहियो नि ? घर मा पनि छोरो अमेरिका मा छन भने पछी चोर डाँका, छली ले दिउसै बजाइ देलान भन्ने डर, त्यो भएको घर जग्गा पनि मालपोत कार्यालय मा मिलोमतो गरेर बेची देलान भन्ने डर । हरेक
महिना तेस्ता केस हरु अदालतमा दर्ता भएका छन, न्यायधिस देखी  वकिल समेतको मिलोमतो दफ्फा छ , नमानौ माओवादीको बिल्ला भिरेर आएका हुन्छन।  Looser is the land owner.
There is one in NarayanGhat and one in Next to saptakosi (sunsari district), 

Last edited: 21-May-10 09:36 AM
Read Full Discussion Thread for this article