Posted by: Rahuldai May 20, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

रितेन,


नेपाल मा जागिर खान सजिलो होला छोड्न र छोड्न लगाउन त्यती नै गाह्रो छ । आगामी भागअहरु पढदै गर्नुस् सब कुरा छर्लङ हुन्छ ।


newlynew
अनुभव बाड्नु भएकोमा धन्यबाद।


लहरे,
भिजलान्ते हुनबाट जोगियो है । नत्र,,,,,,,,,,,,,,,,,,,,,,,,, ।


चिप्ले,


काठमाडौ मै हुर्की बढी पढि यहाँ सम्म आइपुग्दा आफु पाखे रहेछु भन्ने बल्ल थाहा पाएं । पेटीबाट बाइक न चलाउनु के को शहरीया नि ।


पुरे ,
सुन्दै भन्दा नि पढ्दै गरे कसो होला ??
 

Read Full Discussion Thread for this article