Posted by: Rahuldai May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे, रिट्ठे, पुरे ,



गर्मी बढेर होला सप का सप बगलामुखी माइ लाई एक्लै छोडेर चौतारी आएका । नत्र आँखा नि शीतल हुन्छ, जिउ नि भन्दै उतै बास हुन्थ्यो । एक जना बैरे त अझै घाम नि काम, साम सम्म बसिन्छ भन्दै उतै चिया पिउंदै रिया कुर्दै होला।


जाम बिस्टे, ध्रुब्या पसलमा, यी केटाकेटीहरुले चिया लिएर आउँला भनी बस्दा सम्म ३ कप भ्याइन्छ । सूर्य चुरोस छ नेपालबाट ल्याको कोशेली ।


रिट्ठे ब्रो ले त्यो ट्रान्जिस्टर त्यसरो फोड्नु नहुने, मन न परे यता सर्काइ दिए हुन्थ्यो नि, हाम्रा नि छिमेकी दुष्ट छन नि ।
 

Read Full Discussion Thread for this article