Posted by: ramronepal May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ ।

ब्लर मिरर (एनु मलाई राम्रो नलगेर नभनेको है, अर्को नाम जुराउन पर्‍यो ठुल्दाइ ) बिहान त चान्डै उठेको राम्रो नि ..... बेलुका चान्डै सुत्नु राम्रो ......... बच्चामा स्कुलमा पढेनौ कि क्या हो ? "Early to bed, Early to rise, makes a man healthy, wealthy and wise" यहाँ त रात भरी गीत बजएर डिस्टर्ब गर्छन् क्यारे ...
फेरी आफ्नो त भाग्यमै रहिन्छ बेलुका चान्डै सुत्ने ........ तर बिहान त उथ्न सकिन्छ नि भनेर सानो कोशीस मात्र गरेको हो ।

त्यही त ठुल्दाइ ले त खुब हेपे ....... भोली सम्म नि केही कोशीली मलाई पठाउनु भएन भने सोमबार सम्म चौतारीमा आउन्दै आउन्दिन ...... ल जा त ........ भन्दे मैले नि .......

त्येस्तो होइन ब्लर मिरर, उही माता : देबी, भगबती, लक्ष्मी, सरस्वोतिको दर्शन गर्न जाने हो ........
Last edited: 20-May-10 08:14 AM
Read Full Discussion Thread for this article