Posted by: BlurMirror May 20, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
कत्ति छोटो निन्द्रा हो त्यो रमेको फेरी बिस्तारै एक्लै उठेर गये त भाईगयो त ...............किन गाउँ नै बिउन्झौनु पर्‍यो ..........................

अहिले घोर्ले कुकुर छाडीदिन्छू अन्त्त था हुन्छ सुत्न  मन हुनीहरु लाई सुत् न दे त भै गो नि.

कुन दिन तिमलाई गाउँले हरु मिलेर लखट्छन अनि था हुन्छ ......फेरी पहिले नै भनिनौ नभन नि यहाँ को हरु को त बेर नि छैन

अब ठुल्दा ले तिमी लाई त साउतिनी आमा को छोरा व्यबहार देखै हल्न्नु भो तिमीलाई त कोशीली नि छैन .......अब ओरलो लाग्न ठीक्क परे हुन्छ

भन्नि बेला म बङलामुखी माइ को नाम आँखा चै कता कता नाच्नी तिम्रो रमे हेर त्यो अर्को आउछ नि एउटा भलादमी मान्छे हो त्एस्तो हुनु पर्छ !

कुछ सिको 
   
   
Read Full Discussion Thread for this article