Posted by: BlurMirror May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
चिप्ले मार्ट्साब को कस्तो पट्यर् लाग्दो गाना हो त्यो

दिन डल्कंदो ......त जिन्दनी नि ढलेल्को ...ए बाबै कोइ त मिठो सुनिरो गाउ

ल यो तिम्रा लागि

हेsssssssssss...... लान्छु भन्थेउ टपक्कै टिपेर ......   टपक्कै टिपेर
यो ज्यान लाई सुन चन्दी ले लिपेर
टपरि हरियाइ छ तिम्रो मन त पातकी मेरो कर्मै पहिरो छ




खुचिङ 
अनि छ नि दर्शन पनि 

Read Full Discussion Thread for this article