Posted by: Rahuldai May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

बाल दिएर बैरे बन्नु छ कि क्या हो मलाई , रामे।


रामेको लागि कोशेली छ, अहिले नै पठाइ दिए, जमघटमा के दिने भन्ने प्रश्न उठ्छ । भेट मै भेंट दिने हेतुले न पठाको ब्यहोरा अनुरोध छ ।

Read Full Discussion Thread for this article