Posted by: ritthe May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

अरुलाई भने दहीमा चिनी
हाम्लाई चाँही पानी नि नदिनी


भने झै,


ल ल ठुल्दाइ सप्पैलाई कोशेली पठाउनी हाम्लाई चाँही खोशेली (खोइ-कोशेली)?


टायर् बाल्नु नपरोस ठुल्दाइ


हर्के टायर लेर आउ त एउटा अली जाडो जाडो नि छ !

Read Full Discussion Thread for this article