Posted by: ritthe May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

आफ्नै स्टाईलमा दोश्रो राउण्ड को जदौ का साथमा ठुल्दाइ ब्रान्डेड तारेमाम (बाइ वान गेट वान फ्री) !


लहरेले घच्चीको चौतारी खनेछ बडेमानको बिल्डिङलाई छाप्रो देखेछ तारेमाम !


बैरे, पुरे, रामे च्यामे सबैलाई ब्रान्ड न्यू जदौ !


ऐया ऐया लेख्दा लेख्दै भोक लाग्यो हिंडे म त हसुर्न !

Read Full Discussion Thread for this article