Posted by: Rahuldai May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।


तारेमाम पुरे,
यत्तिका दिन देखी कता बेपता नि ? सामान त शनिबार नै पाइसक्नु पर्ने नि?


मेल बक्स नै खोलेनौ होला, फिमेल बक्स भे पो खोल्नु भनेर । मखुला ??

Read Full Discussion Thread for this article