Posted by: perfectionist May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम भन्छु भनेर आको म त, उता अर्को धागो हेर्दै थेँ, सकिनइ लायो भन्नै मात्र आँत्या, यता घच्चिको बनेछ। ल नयाँ काइदाको चौतारी खनेकोमा लहरेलाई बधाई तथा धन्यापात। रामेचालाई जिन्दखीमा फस टेम फस भाकोमा पनि बधाई तथा धन्यापात, बैरे मुलो चिन्डेलाई फेरी फस हुन नपाकोमा बधाई तथा धन्यापात।

अरु छुट्या जत्तीलाई प्रणाम
Read Full Discussion Thread for this article