Posted by: Rahuldai May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ तारेमाम।



रामेलाई बर्ड फस हानेको बधाई छ । फस फस निद्रा लागोस । असत्ती प्रोफेसरलाई १२ दिन सम्म छेरपाटी लागोस ।



लहरेलाई पनि धन्यवाद । यस्पाली चाँही साच्चिकै झ्याइ होस्।

Read Full Discussion Thread for this article