Posted by: ramronepal May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ए .... बैरे ले आफ्नो छोराको फोटो राखेको होइन ? त्येसो भये कस्को छोरो पर्‍यो त त्यो? फेरी लहरेलाई प्रश्न पनि सोधेको छ ... तिमी जस्तो ट्वाके हो र भनेर ........... के हो के हो ..... बुझ्नै सकिएन ..

राशी हेरेको त सत्रु नाश भनेर लेखेको रहेछ .... नाश गर्ने तरिका चाँही आँफैले खोज्ने रे .....
Read Full Discussion Thread for this article