Posted by: ramronepal May 19, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ल बोर्ड फर्स्ट हुनु भएको म नेपालको स्वागत मा आउनु भएका सबै औतारिहरुलाई हाथमा फुलको माला लियी लाइन बद्द भएर हल्ला नगरि कन बसिदिनु हुन अनुरोध गर्दछु । साथै म बोर्ड फर्स्ट भएकोमा सब भन्दा पहिले म आँफैलाई बधाई दिन चाहन्छु ।
Read Full Discussion Thread for this article