Posted by: arahat May 18, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
मैले देखेका केहि सकारात्मक कुराहरु 
धेरै ब्यापारिक भवनहरुको निर्माण 
पैसाहुनेहरुलाई  नेपालमा अझ भनुम काठमाडौँमा नै बसेर ब्रान्डेड लुगा वा वस्तुहरुको किनमेल गर्ने अवसर 
काठमाडौँ बाट बाहिर अरु सहर (जस्तो पोखरा) जाँदा स्वर्ग झैँ आनन्द लाग्नु (कति सुनसान स्वच्छा  हावा, ट्राफिक जाम भनेको पटकै छैन, आहा सम्झिदै कति रमाइलो)
अमेरिकामा जस्तै फूड कोर्टहरु, ति पसलहरु (ठमेलमा हैन) मा यहाँ कै जस्तै मेनुहरु पाउनु
माइक्रो जति नै नराम्रो भएनि जुन बाटोमा पनि चल्नु (धेरै नै माइक्रोको रुटहरु थपी सकेको)
काठमाडौँको नाईटमा बाटाका vendors कति रमाइलो
Read Full Discussion Thread for this article