Posted by: serial May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

लौ लौ भिजिलान्ते नी आएछ


ल स्वागत छ चौतारी मा - ल बस्नुस् त्यो बोरा तानेर - सुकुल थियो यता कस्ले हो भोज को लागि भनेर लगेको अहिले


सम्म लेर आको छैन -



हैन हौ भिजिलान्ते क्या सुकिलो मुकिलो लुगा लारा आ त - फेरी पानी नभा बेला फोहोर होला तुरुन्तै


रिट्ठे सान - मलाई कस्को होइन तिम्रो आँखा लाको को हो - म चिच्याउने बाकस मा बसेको देख्ने नसक्ने तिमी नै हो क्यारे


 

Read Full Discussion Thread for this article