Posted by: ritthe May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

हर्के नि जिम्दै रेछ खुशी लाओ !


हन कता भास्स्या थेउ ए बिना मौसम को बरसात? अनी गाथमा आरामै छ होला हैन?



चिप्ले ब्रो जदौ !


यो गीत चाँही मैले सुन्दै नसुनेको परेछ ! हसुर्ने बेला बल्ल हुँदैछ ! अब यसो चारो को बन्दोबस्त गर्न हिंड्नु पर्‍यो म नि !


ठुल्दाइ तारेमाम


ज्युनार गर्नी बेला भएन भन्या?


लहरेलाई कस्को आँखा लागेछ, एक ताका २४/ ७  नै चिच्याउने बाकसमा हुन्थ्यो !

Read Full Discussion Thread for this article