Posted by: chipledhunga May 18, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

लौ, मेलम्चीको पानी आएको भए पनि रेस्ट रूमको प्रयोग केही सहज् हुँदो हो।


महिनाको १० हजार तलब खाइ २ छोरीलाई चाइनामा २० -२० लाख तिरी मेडिकल पढाउने उही । अझै देश खत्तम छ भन्ने ? देशलाई खत्तम पार्ने उहाँ जस्ता हिप्पोक्र्याटहरु सँग मेरो बिमत्ती छ ।


तपाईंसँग पूर्ण रुपमा सहमत् छु यो तीतो यथार्थमा। सरकारी कामकाजको पनि दुरुस्त चित्रण गर्नुभएको छ। लौ अर्को भागको प्रतीक्षामा।    

Read Full Discussion Thread for this article