Posted by: BlurMirror May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
अब भनिहल्ल्नु भो नि तेसैले मत्तै अल्छि नमनी ठुलो भाँडा शुदै बोकेर आ नि ......फेरी कती जाना हुन था नि छैन आफुलाई.......... अं त्यो कप चाहि अफ्फै बन्दोबस्त गर्नु म सक्दिन......... तर पाहुनालाई पो चिया बिस्कुट /कुकिज खुवाउन पर्नी हैन? कि मैले गल्ती भने?

अनि म छ नि blue हैन है "BLUR"

अनि दर्शन पनि टाक्राए !



Read Full Discussion Thread for this article