Posted by: Rahuldai May 18, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ !


तारेमाम रामे,परमात्मा क्रेजी  अनी नव आगन्तुक हाकु मैं र निलो ऐेना ।



नयाँ लाई सँग सँगइ पुरानोलाई नि स्वागत छ, चिया ल्याउ न हो केटाकेटिहरु।


चिसो छ यो गर्मिमा पनि । ग्लोबल कूलिङ को असर हो कि ??  

Read Full Discussion Thread for this article