Posted by: MrNobody May 17, 2010
Medical service @ Dallas ??????
Login in to Rate this Post:     0       ?        

साथी हो मेरो हात मा घाऊ भएको छ अनि टाँका लगाउनु पर्ने जस्तो छ. मसंग insurance छैन. हाल म Dallas मा छु. येसो सस्तो-मस्तो अझ मिल्छ भने फोकट मा उपचार गर्ने ठाम छ भने थाहा पाम न. के गर्नु पैसा नभएको बेला मा दुख पाइयो.


जय नेपाल

Read Full Discussion Thread for this article