Posted by: b27b May 15, 2010
This could be yours story!!!
Login in to Rate this Post:     1       ?         Liked by
"कालीले I love u, भन्दै भनिन खैरिनीले झन गन्दै गनिन

Mexicon ले Hug गरी, गालासम्म दलेकै हो थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो

नेत्र नि बलेकै हो  Department बेग्लै भेट्नै गारो, त्यस्को English निबुझ्नै सारो,

मन त बिस्तारै मिल्थ्यो होला, पाईला... कसैको सर्दै सरेन । अनि त के पर्नु लभ, पर्दै परेन ।।"
Read Full Discussion Thread for this article