Posted by: prabhat41 May 13, 2010
किन गर्छ राजनीति
Login in to Rate this Post:     0       ?        

तिमी पिटेजस्तो  गर,
म् दुखेजस्तो गर्छु ,
तिमी म्याइ खाएजस्तो गर ,
म् लजाएझै गर्छु ,
जुलुश निकाल्नु पर्दैन्,
नारा लगाउनु पर्दैन ,
राज मार्ग हरु खुला रहन देउ ,
मन खुमच्याउनु पर्दैन ,
देश बन्द गर्नु पर्दैन |


लामोयात्रा बाट थाकेको छु ,
एक मुट्ठी पानी देउ ,
दिर्घ  निद्राबाट बिझुझेको छु ,
अलिकती हावादेउ
डढेको मन हरु ,
कुन्ठित रहर हरु ,
बिखरीत महत्त्वाकश्या ,
यिनिहरुलाई ,
अलिकती जमिन देउ ,
भोलिको सपना सगाल्दै ,
आउ ,
हाइटी  मा सगै रोवौ ,
तालिबान को बन्दी गृह बाट भागदै ,
हाडी गाउमा स्वतन्त्रता को झन्डा गाडौ ,
सबैको मन हरु धोएर ,
राजनीतिको बिउ छरौ ,
दिल्लिको राजनीति ,
बिस्थापित गरिदिउ !!


 


 

Read Full Discussion Thread for this article