Posted by: ritthe May 13, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
दीप ब्रो ले हाम्लाई थाङ्नामा सुता'र कता तिर गये कुन्नी म चाँही खाटी कुरा कस्ले पत्ता लाउछ भनेर कुनामा बसेर हेरिराथे बल्ल निउरल ले कुरा झारेछ ! अप्रिल त ३० सम्मको मात्र हुन्छ नि  दीप ब्रो, ३१ अप्रिल भन्या कुन साल को हो त?
Read Full Discussion Thread for this article