Posted by: ritthe May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

यसपालीको विश्वकप फुट्बल फाईनल सबै औतारीहरु (मिल्ने जती) एकै ठाउमा भेला भएर प्रोजेक्टअर ला'र अगाडि म:म, सुकुटी, छोइला र तिनपाने राखेर हेर्नु पर्छ ! रातभरी हो हल्ला गर्नु पर्छ भोली पल्ट सबैले सिक कल हान्नु पर्छ !


बरिस्ठ औतारी श्री राहुलभाइ रायमाझी समक्ष यो प्रस्ताव पेस गरेको छु !


जय चौतारी !


अरे हो औतारी !

Read Full Discussion Thread for this article