Posted by: ritthe May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तेइ त बिस्टे कम्प्युटर डाउन भएर त्यो फ्री-सेल नि म्यानुअली खेल्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ !


इङ्ल्यान्ड जिते जित्छ त ए असत्ती बौचा तिम्लाई के को टन्टन? साँडे लाई डामे जस्तो डाम्न नपुग्या बज्जे लाई !


ठुल्दाई टरक को काजु भात फरक लाकी सङै बसेर खाको हो आज?


हन यो रामे लाई इन्सोम्निया नै भा हो त चिप्ले सर?

Read Full Discussion Thread for this article