Posted by: बिस्टे May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

चिप्ले गुरु लाई उता द्खेर छिर्या त कुन सड्को एता आईसकेछौ। उता के ठुल्दाइ को टोलतिर।
पुरे त्यस्तो स्ट्यान्ड्बाइ मा हुने केटो अचेल के भो हँ,कस्ले मोहनी लायो हाम्रो पुरे लाई।
रिट्ठे लाई चाइ आउने हो है गफ गर्न, मट्टितेल सकेर,भट्टितेल ले पकाउन ला त हैन खाना?
रामे: अगिन ब्यान त माते को थानाँ लाइनाँ देख्या थे त, कि किरेजी माते को कुरा गर्या हो तिउले


लहरे: आ..कत्ती गालाँ हात राखेर बसिरा। निकाल त्यो हात,
रिट्ठे को नि कम्प्युटर डाउन भर सप्पै म्यानुअल गर्दै हो।
ठुल्दाइ कता हराए?भन्या त आईसकेछन,जाम दाई एस्पाली त आछ होला नि टन्नै,


 

Read Full Discussion Thread for this article