Posted by: serial May 13, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ ले राखेको तीनटा भाग पढेर भएइयो, बोनस् मा दीप क्रो को र चिप्ले मार्ट्साब को पार्ट नि पढेर सकियो


ट्याउसी को त के कुरा गेर्ने हो - मिटर त के हो के हो - ठमेल बाट स्वयम्भु सम्म जाँदा ट्याउसी को मिटर बाट ३ चोटि


३ ता भाउ - ९० एक्चोटी - १२० एक चोटि अनी १४५ हो क्यारे अर्को चोटि



कुमारी पाटी बाट स्वयम्भु सम्म २५० लिया थ्यो जाम साम केही नभएर -

Read Full Discussion Thread for this article