Posted by: बिस्टे May 13, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ को नेपाल भ्रमण को गफ त रोचक भो नै,ठुल्दाइ ले पस्किने तरिका झनै रमाइलो क्या,सादा यथार्थमा टुवाक्क टुक्क मसाला थपेर पकाउनु भा भोजन तीन थाल खाँदा नि जिउरो मात्त चिलायो,


अनी के भो हँ दाई।



चिप्ले गुरु को झलक हरु नि कम्ता रमाइला छैनन,
दिप गुरु चै कता हराए कुन्नी,अझै जेट ल्याग्मै हो प्रभो? कि ..

Read Full Discussion Thread for this article