Posted by: ramronepal May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ल है सोझो रिठ्ठे को सलाम मैले सुइकारेँ ...

ओ गफाडी पुरे ...... १० बजे नि भर्खर ब्यान हुन्छ? ब्यानै उठेको प्रमाण चाहियो ?..... आज त छैन .... भोली देखी उठ्न साथ फोन गरौला .. ब्यानको ५ बजे फोन उठाउन तयार हुनु (त्याहाको ४ बजे होला ) अनी बेलुका १-२ बजे तिर गूड्नाइट नि भनम्ला ..... तयार भएर बस्नु ....

ठुल्दाइ ....... त्यही त खियिन्दा खियिन्दा मोरा पुरे जस्तो भइएला भन्ने दर भइसक्यो .

ओहो ठुल्दाइ ले सम्झाएपछी रिया याद आयो ........ हैन बैरे रिया नानी कता चाइना अजेल? सञ्चै छीन ?

बिस्टे को पनि सवारी भइसकेछ त ....... कुन माते ले हो हाम्रो कल्यान गर्ने ? अनुहार हेर्न पाये हुन्थ्यो .........

थुतुनो किताबको फोटो हेर्दाइ लागेको थियो, चिप्ले गुरुको हेराइ त्यही जवानी मै हो भनेर ........

ल ठुल्दाइको ३ भाग पनि पढियो ......

लहरेको चिया लाई धन्यवाद ....

ब्यान चान्डै उठेर ब्रेकफास्ट नि नखाएको ...... ऐले चान्डै भोग लाग्यो ....... ल म एसो वाइ-वाइ चाउचाउ छ त्यो उमालेर खान्छु ...

अनी New Year  मनाइरहेका कोइ कोइ लाई "Happy New Year" है ...........
 

Read Full Discussion Thread for this article