Posted by: ritthe May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

खानाँ कालहरु अहिले सम्म च्या कै कुरा गर्दैरछन ! आफुले कत्ती काम भ्याइसके ह्या !


ओहो बिस्टे, चिप्ले, पुरे, बैरे, !


पुरे को प्रनाम पाये !
चिप्ले ले गाको गीत मैले नि गाये !
अनी त खै कता छिन् कता छीन
आज त एक्लै बगलामुखी धाये !


ठुल्दाइ को यात्रा पढ्दैछु ! अझ इन्टरेस्टिङ (ठट्योउलीपूर्ण)होला भन्ने आश गर्दैछु ! तारेमाम !


चिप्ले सर, म त आरामै छु ! अनी हामी नि?


१२ नि हानिसकेछ मेरो सिपियु क्लकले ! खाना तताउन स्टोव मा दम दिने बेला नि हुन लागेछ फिस फिस गर्दै ! 


 


 

Read Full Discussion Thread for this article