Posted by: perfectionist May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
हैन चिप्ले दाई, के भन्या त्यस्तो, कैले बोलेन र मैले? सोझो देखेर हेप्न त पायिन्दैन हौ, किन होला है सप्पैले मै बिचरोलाई हेप्नी। कुरो बुझे त मार्दिनु ल (अब कस्लाई भनेर चाइँ नसोध्नु, म भन्न सक्दिन)। बिस्टे दाईलाई नि प्रणाम है। अब चाइँ म खेत जोत्न गएँ है त, भरे आउम्ला 
Read Full Discussion Thread for this article