Posted by: chipledhunga May 13, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

ज्योवन गयो बैंस त गएन लै लै
केश फुल्यो मन अझै तरुनो लै लै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम


सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है
आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है
नाती नातिनी खेलाउने बेलैमा लै लै
तरुनीको के यस्तो रहर नै लै लै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई


ठुल्दाइ तारेमाम, तेस्रो भाग छिट्टै पढ्न पाम्।
बाउचा, फिक्का चियाले टार्न पाइंदैन। टन्न दूध र अलैंची अलिकति अनी चिनी ठीक्क हालेको बाहेक अरु चिया खाइंदैन।
रामे, उठेको ४ घण्टासम्म चिया नखाएर कसको सपना देख्दै बसेको हो
रिट्ठे सर, आरामै?
पूरेसँग त के बोल्नु, जवाफ दिने भे पो। थुतुने किताबमै ब्यस्त होला।       

Read Full Discussion Thread for this article