Posted by: pire May 13, 2010
मदन कृष्ण श्रेष्ठ विरुद्ध हुटिङ
Login in to Rate this Post:     0       ?        
http://newsofnepal.com/detailnews.php?type=mahanagar&id=7559
कस्तो बेसोमती जात यो माओवादी ? जब हुटिङ गर्नु थियो त किन बोलाउनु? खुरुक्क चम्चा हरु (खगेन्द्र सङ्रौला, सुन्दर्मणी दीक्षित ) लाई मात्रा बोलाएको भए भई हाल्थ्यो। मदन कृष्ण ले सभ्य भएर कमेण्ट राख्नु भएछ, तर म भएको भए ति बाँदरे हरुलाई माफि माग्न लगाएर हिड्थे। 
Read Full Discussion Thread for this article