Posted by: ramronepal May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ओहो बिस्टे बा .....

सञ्चै ?? मेरो दिन भर्खर सुरु भएको होइन बिस्टे ..... मध्यान्न हो अहिले ...... ब्यान ६:३० देखी सुरु हुन्छ आफ्नो दिन ....... राती २-३ बजे तिर सिद्दिन्छ ... त्येसैले अहिले मध्यान्न हो ......  
Read Full Discussion Thread for this article