Posted by: ramronepal May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
सब्बैलाई झ्याम्म लाएर प्रणाम ठोके है ....

के भो भन्या ....... ३-४ घण्टामा एउटा पोस्ट
ओहो पुरे नि आएछ त यता ...... वेल्कोम है वेलकम
लहरे सञ्चै हैन त
बैरे ... एस्तो दिन नि आउन्दो रहेछ है? बल्छी मा केही नपरे पछी चौतारी जिन्दाबाद हैन त ..

रिठ्ठे डिल मा बसेर गीत गाउँदै हो कि क्या हो?

ठुल्दाइ, कती लोभि भएको ...... झ्याम्म लाएर सबै लेखेर एकै चोटि टासुम न हो ..

स्वोस्ती दीप .... उही बादल मात्रा गज्रने हो ....... जुन तारा त आउनइ छोडे नि .....
Read Full Discussion Thread for this article