Posted by: बिस्टे May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ देखी लहरे,रिट्ठे,बैरे,पुरे,रामे अनी दिप पर्भो सम्मलाई,
किन सुस्ताएउ ए गाम्ले हो,नुन खा कुखुरो जस्तो।
आफ्लाई त बुढेस्कालले छोएर हो,ठुल्दाइ तन्नेरी लाई के ले छोर हो कुन्नी,
अरु भन्या तेस्ताइ हो,घर जानु अगी हाजिर गरी हालौ भनेर एसो पस्या।
पर्भो अचेल चाबेल चोक तिर देखिन्न नि??
Read Full Discussion Thread for this article