Posted by: Deep May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

स्वस्ती गरें है गाम्ले हो।


उता ठुल्दाईको संसमरण धागोमा मैले पनि आफ्नो सम्समरण थपेर आएँ। के गर्नु --


अनि गाम्ले हो,   यता पहिले जस्तै बादलै मात्रको गड्याङगुडुङ्ग छ की त्यो भन्दा नी पैलाको जस्तो जुन तारा घाम पनि उदाउँदै छन? :)


 

Read Full Discussion Thread for this article