Posted by: serial May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

चिया आको छैन र अझै सम्म - मैले त बिहानै अडर देर गाको हो


साच्चै हो के - अब डेलिभरी गरेन त एस्मा मेरो के गल्ती त



बैरे मान के कुरा गर्नु र खोइ - exception आको आई गरेर बिहान देखी


के भन्ने - टाउको दुखिसक्यो के गर्ने


भर्खर मिल्या छ - त्यो नि deployed ear मा


फेरी  build गरेर हाल्यो भने त्यही हाल हुनेछ


अब workspace मा मिलाउनु पर्छ


टेन्सन मात्र के

Read Full Discussion Thread for this article