Posted by: ritthe May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तेइ त भन्या ठुल्दाइ ३ घण्टा २३ मिनेट बितिसक्दा नि कोइ नआउनु भनेको त ३ घण्टा २३ मिनेट सम्म नआउनु नै हो नि !


म त अघी देखी येतै चौतारी को डिल मा बसेर कुरिराको थिए !


अरु सब्बै काम्चोर हरु कता गएछन त?


चिप्ले र बिस्टे को नि आउने बेला भयो होला त अब ! अनी रामे नि अघी फेरी आउछु भनेर गाको थियो !


अनी नयाँ नौलो के छ त ठुल्दाइ?

Read Full Discussion Thread for this article