Posted by: Rahuldai May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

३ घण्टा सम्म पनि कोइ चौतारी न आउने दिन पनि आयो ।


कल्ले रोकेछ चौतारी आउने गोरेटो ?


कल्ले छेक्यो चौतारी आउने पाइला ??



वाइस्याल, वाइब्वाँसोको घुसपैठ त भएन ??


 


रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 

Read Full Discussion Thread for this article