Posted by: SimpLe_KeTa May 12, 2010
Login in to Rate this Post:
0
?
के येहि हो राजनिति
-----------------------
हतियारको दैाड र साँडेको जुधाई , अनि हत्या र हिँशा
भुखमरी र कूण्ठा , अनि मानसिक यातना - के येहि हो राजनिति ।।
दन्ड् र पुरस्कार , नियम र कानुन , अनि अ-आफ्नै डमरु
अ-आफ्नै गोरुको अ-आफ्नै टक्का - के येहि हो राजनिति ।।
के येहि हो राजनिति ।।
के येहि हो राजनिति
आज एउटा पहलवान
भोलि अर्कै पहलवान
के येहि हो राजनिति ।।
के येहि हो राजनिति , नत्र , के हो र राजनिति
अब , शान्तिले बिकाशै पाउलिन , नत्र , भड्केलो राजनिति
के येहि हो राजनिति , नत्र , के हो र राजनिति
बिग्रेको काम शपार्न - बिगार्ने - के येहि हो राजनिति ।।
के येहि हो राजनिति ।।
के येहि हो राजनिति
आज एउटा धनवान
भोलि अर्कै धनवान
के येहि हो राजनिति ।।
के येहि हो राजनिति ।।
के येहि हो राजनिति
आज एउटा धनवान
भोलि अर्कै धनवान
के येहि हो राजनिति ।।