Posted by: Rahuldai May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे, ठुली , बैरे ।
 
ठुली जत्ती ठुली हुँदै छ उती चौतारी बिर्सदै ? यो त भएन नि मखुला ??


बैरी नि कता गयाब ले, जमाना खराब छ भन्दि गृह मन्त्रालयले कडा निर्देशन जारी गर्‍यो कि क्या हो ?


लहरे, र हाम्रो देशको राजनैतिक पार्टी उस्तै उस्तै हो । जे गर्छु भन्छ त्यो गर्दैन, जे गर्नु नहुने हो त्यही गर्छ ।


बाइ द वे, नयाँ नेपाल को यात्रा भाग २ पनि निस्कियो है ।

Read Full Discussion Thread for this article